अर्थ बाणिज्य / समाज
Wednesday, 20 Dec, 2023
उखुको न्यूनतम खरिद मूल्य तोकियो
काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको सञ्चारमन्त्री रेर्खा शर्माले जानकारी दिइन।
नयाँ मूल्यअनुसार उखु मिलले ५ सय ६५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान दिनेछ ।







