खेलकुद
Tuesday, 4 Jul, 2023
आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।
विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको खेलमा आयरल्यान्डले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो ।
नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ ।







