Breaking News Thursday, 29 Jun, 2023
Prestige Media

साउदीस्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ।बुधबार एक बन्दुकधारीसँगको दोहोरो गोली हानाहान हुँदा गम्भीर घाइते भएका नेपाली सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको हो।

अलजजिराका अनुसार बुधबार दूतावासको भवननजिकै कार रोकेका एक व्यक्ति  बन्दुकसहित कारबाट ओर्लिएका थिए।त्यसपछि नजिकै रहेका सुरक्षागार्डहरूले उनलाई रोक्ने क्रममा दोहोरो फायरिङ भएको थियो। दोहोरो फायरिङमा बन्दुकधारीको मृत्यु भएको थियो भने नेपाली सुरक्षागार्ड गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको अरब न्युजले उल्लेख गरेको छ।

मृत्यु हुने नेपाली सुरक्षागार्डको परिचय खुलेको छैन। साउदी प्रेस एजेन्सीका अनुसार उनी महावाणिज्यदूतका निजी सुरक्षा सहयोगीमध्येका एक हुन्।घटनाबारे अनुसन्धान भइरहेको साउदी प्रहरीलाई उदृध गर्दै अलजजिराले जनाएको छ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL