राजनीति / देश
Thursday, 1 Jun, 2023
प्रधानमन्त्री प्रचण्डले गरे महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्।
आज बिहान राजघाटस्थित गान्धीको समाधीस्थल पुगी प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गरेका हुन्।
समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ।








