विचार/विश्लेषण
Monday, 16 Jan, 2023
पसिना गन्हाउने समस्याको घरेलु उपचार(भिडियो )
पसिना आउनु हाम्रो शरीरको तापक्रम नियन्त्रण गर्ने प्राकृतिक प्रकृया हो। यसले शरिरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पनि मद्द्त गर्दछ तर पसिनामा हुने ब्याक्टेरिया गन्ध पैदा गर्ने हुनाले गर्मी मौसममा कतिपयका लागि यो अप्यठ्यरोको कारण बन्न पुग्छ।
त्यसैले हामीले यस् भिडियोमा पसिना गन्हाउने समस्याको घरेलु उपचार बताएका छौं ।
हेर्नुहोस् भिडियो;







