विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
१ मिनेटमै निदाउने वैज्ञानिक विधि (भिडियो)
तपाईंमध्ये कतिजना हुनुहुन्छ जो रातमा राम्रोसँग सुत्न पाउनुहुन्न। निन्द्रा पुरा नभएर धेरै समय चिड्चिडापन महसुस हुनुका साथै बिहान हामीमा नकरात्मक असर देखा पर्छ। जसरी हामीलाई खानाको आवश्यकता पर्छ त्यसैगरी दिनभरिको भागदौडपछी सुत्न पनि आवश्यक हुन्छ । तर समस्या के भैदिन्छ भने जब हामी सुत्न जान्छौ तब निन्द्रा नै लाग्दैन। हामी यता फर्कन्छौ उता फर्कन्छौ निन्द्रै लाग्दैन अनि भोलीपल्ट बिहान हाम्रो हालत खराब हुन्छ।
त्यसैले प्रस्तुत छ १ मिनेटमै निदाउने वैज्ञानिक विधिबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







