Breaking News Thursday, 15 Sep, 2016
Prestige Media

फिफा वरीयतामा नेपाल दुई स्थान उक्लियो

भाद्र ३०, २०७३- नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार जारी गरिएको फिफा वरीयतामा दुई स्थान उक्लिदै १ सय ८६ औं स्थानमा पुगेको छ ।

सिनियर टिमले चार वर्षयता खेलेका अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा सार्वजनिक गरिने फिफा वरीयतामा नेपालले यसपाली ७४ अंक जोडेको छ । बंगबन्धु गोल्डकप च्याम्पियन नेपाल अफगानिस्तानसहित दक्षिण एसियाली आठ देशमध्ये पाँचौं स्थानमा छ । यस क्षेत्रामा अफगानिस्तानलाई उछिन्दै साफ च्याम्पियन भारत शीर्षस्थानमा उक्लियो ।

चार स्थान फड्को मारेको भारत १ सय ४८ औं स्थानमा छ भने ठीक एक स्थानमुनि अफगानिस्तान । अफगानिस्तान पनि एक स्थान उक्लिएको हो । यी दुई टिमले केरलामा गत बर्ष भएको साफ च्याम्पियनसिपको फाइनल खेलेका थिए ।

माल्दिभ्स नौ स्थानमाथि १ सय ६५ औंमा पुगेको छ । दुई स्थान झरेको बंगलादेश १ सय ८५ औंमा छ । नेपालभन्दा पछाडि भुटान (१८९), श्रीलंका (१९३) र पाकिस्तान (१९४) छन् । नोभेम्बर, २०१६ मा मलेसियामा हुने सोलिडारिटी कपमा नेपाल, श्रीलंका, पाकिस्तानसहित आठ वा नौ देशले प्रतिस्पर्धा गर्दैछन् ।आजको कान्तिपुरबाट 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL