अर्थ बाणिज्य / समाज Wednesday, 20 Aug, 2025
Prestige Media

विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ८३ पैसा र बिक्रीदर १३९ रुपियाँ ४३ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ३४ पैसा र बिक्रीदर १९ रुपियाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ र बिक्रीदर ३७ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०९ पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ १९ पैसा र बिक्रीदर १६२ रुपियाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ६७ पैसा र बिक्रीदर १८८ रुपियाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ३५ पैसा र बिक्रीदर १७३ रुपियाँ १० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ०९  पैसा र बिक्रीदर ९० रुपियाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ५२ पैसा र बिक्रीदर १०० रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ २० पैसा र बिक्रीदर १०८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।

थाई भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ८७ पैसा र बिक्रीदर ३३ रुपियाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५५ पैसा र बिक्रीदर १४ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७३ पैसा र बिक्रीदर २१ रुपियाँ ८२ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिदर १७ रुपियाँ ७९ पैसा र बिक्रीदर १७ रुपियाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४५४ रुपियाँ २४ पैसा र बिक्रीदर ४५६ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ २५ पैसा र बिक्रीदर ३६९ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ५८ पैसा र बिक्रीदर ३६२ रुपियाँ १४ पैसा रहेको छ ।  भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL