Exclusive News Monday, 26 Feb, 2024
Prestige Media

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा शिवम् सिमेन्ट, साइन रेसुंगा विकास बैंक र नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।
बोनस सेयर सूचीकृतसँगै लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न सक्नेछन्।
शिवम् सिमेन्टको १४.२५ प्रतिशत बोनस सेयर अर्थात् कुल ६२ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। साइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत अर्थात् ४४ लाख ९८ हजार ७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यस्तै, नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

१४ केजी सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुन तस्करी प्रकरणमा कलेज सञ्चालकलाई पक्राउ गरेको छ।
सिआइबी टोलीले पर्वत फूलबारी–२ घर भएका काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई १४ केजी सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको सिआइबी प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
उनले भने, ‘दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि फरार गुरुङ आज पक्राउ परेका हुन्।’ गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL