Exclusive News Thursday, 1 Feb, 2024
Prestige Media

जनवरीमा नेपाल घुमफिरमा आए ७९ हजार पर्यटक

काठमाडौं– सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार बढी पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ।।
बोर्डका अनुसार जनवरीमा ७९ हजार १ सय पर्यटकले नेपाल भ्रमण गरेका हुन्। यो संख्या अघिल्लो वर्ष जनवरीको तुलनामा यो २४ हजार बढी रहेको बोर्डले जनाएको छ।
बोर्डको तथ्यांकअनुसार सबभन्दा धेरै भारतबाट २४ हजार १३९ पर्यटक नेपाल घुमफिरमा आएका छन् ।
यस्तै, चीनबाट ७ हजार २६७ जना आएका छन्।
कोरोना महामारीका कारण पछिल्लो चार वर्षमा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या न्यून थियो। तर, चीनले यात्रा प्रतिबन्ध हटाएपछि नेपाल घुम्न आउने चिनियाँको संख्या बढेको छ।
जनवरीमा अमेरिकाबाट ७ हजार ४७, थाइल्यान्डबाट ४ हजार ६१९, दक्षिण कोरियाबाट ३ हजार ८१२, बंगलादेशबाट ३ हजार ६२९, अस्ट्रेलियाबाट ३ हजार ४२१, बेलायतबाट ३ हजार २७६, भुटानबाट २ हजार २२९ र जापानबाट १ हजार ५६८ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले बताएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL