अर्थ बाणिज्य / समाज Wednesday, 31 Jan, 2024
Prestige Media

पुनर्बिमा कम्पनीले २० अर्ब चुक्ता पुँजी पु¥याउनैपर्ने

काठमाडौं– नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ। प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब पु¥याउने निर्णय गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले २०८१ माघ मसान्तसम्म पुनर्बिमा कम्पनीले २० अर्ब चुक्ता पुँजी पु¥याउनुपर्नेछ।
प्राधिकरणले पुँजी वृद्धिको योजना १५ दिनभित्र बुझाउन पुनर्बिमा कम्पनीलाई निर्देशन दिएको छ।
अहिले नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्सुरेन्स २ कम्पनी पुनर्बिमा कम्पनीको रुपमा नेप्सेमा सूचीकृत छन्। नेपाल पुनर्बिमाको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँ छ भने हिमालयन रिको चुक्ता पुँजी १० अर्ब छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL