Exclusive News Wednesday, 31 Jan, 2024
Prestige Media

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट

काठमाडौं– सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको आइपिओ बुधबार बाँडफाँट भएको छ।
कम्पनीले पहिलोपल्ट बुक बिल्डिङ विधिबाट जारी गरेको आइपिओमा गोलाप्रथामार्फत ५ हजार ३४० जनाले सेयर पाएका छन्।
उनीहरुले ५० कित्ताका दरले सेयर पाएका हुन्। आइपिओमा वैदेशिक रोजगारीमा रहेका ३३ हजार ८२४ जनाले आवेदन दिएकामा ३३ हजार ८१० जनाको आवेदन योग्य ठहरिएको थियो।
योग्य आवेदकमध्ये गोलाप्रथामार्फत ५ हजार ३४० जनाले सेयर पाएका हुन्। कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो।
बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। सोहीबमोजिम न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो। आइपिओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, सह–बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिने कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL