Exclusive News Friday, 26 Jan, 2024
Prestige Media

१३५ अर्ब ऋण लिएर जहाज खरिद गर्दै नेपाल वायुसेवा निगम

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले १ खर्ब ३५ अर्ब रुपैयाँ सरल ब्याज कर्जा (सफ्ट लोन) लिन अन्तर्राष्ट्रिय बोलपत्र खुलाएको छ।
नेवानिले अन्तर्राष्ट्रिय स्तरबाट लिएको सफ्ट लोन अहिलेको ऋण (कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण) तिर्न, थप जहाज किन्न र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मतसम्भार ह्यांगर निर्माणका लागि खर्चिइनेछ।
अन्तर्राष्ट्रिय संघ–संस्थाबाट लिइने ऋण एकैपल्ट नभई निगमको व्यावसायिक लगानी आवश्यकताअनुसार लिइनेछ।
नेवानि सञ्चालक स
मितिले गरेको प्रस्तावलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ। नेवानि सञ्चालक समितिले गत जेठ २५ मा सफ्ट लोन लिने प्रस्ताव सरकारसमक्ष पेस गरेको थियो।
नेवानिको पर्यटन मन्त्रालयले माघ ४ मा स्वीकृति दिएपछि नेवानिले माघ ९ मा सफ्ट लोनका लागि आशयपत्र आह्वान गरेको छ। तर, नेवानिले अन्तर्राष्ट्रिय दाताबाट लिने ऋण पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्रयोग गर्न पाउनेछ।
‘अन्तर्राष्ट्रिय दाताबाट लिएको ऋण सञ्चय कोष र नागरिक लगानी कोषको ऋण ऋण तिर्नुका अतिरिक्त नेवानिको १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने जहाज खरिद र अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मतसम्भार ह्यांगर निर्माणमा प्रयोग हुन्छ,’ नेवानि अध्यक्ष युवराज अधिकारीले भने।
नेवानिले यसअघि २ वाइडबडी जहाज खरिद गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको ब्याज महँगो भएको बताउँदै आएको छ। अहिले दुवै कोषबाट लिएको ऋणको ब्याज मात्रै वार्षिक करिब साढे ३ अर्ब रुपैयाँ नेवानिले तिर्दै आएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL