Breaking News Wednesday, 13 Sep, 2023
Prestige Media

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं– एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको छ। जितका लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अलआउट भयो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई ४०.१ ओभरमा २१३ रनमा अलआउट गर्दै श्रीलंकाले एक खेलअघि नै फाइनलको ढोका खोल्ने सम्भावना देखाएको थियो।तर, २१४ रनको मध्यम लक्ष्य पूरा गर्न श्रीलंका असफल रह्यो। अलराउन्डर दुनिथ वेल्लालागे र धनञ्जय डिसिल्वाका अलावा कुनै पनि श्रीलंकन ब्याटर भारतीय बलिङका सामु टिक्न सकेनन्।

श्रीलंकालाई ध्वस्त बनाउन भारतका कुलदीप यादवले चार विकेट लिए। उनले अन्तिम दुई विकेट लगातार दुई बलमा लिएका थिए। श्रीलंकाले भने लगातार तीन बलमा तीन विकेट गुमाउन पुग्यो।

त्यसअघि भारतले कप्तान रोहित शर्माको ५३ रनको मद्दतमा अलआउट हुनुपूर्व २१३ रन बनाएको थियो। एक दिनअघि पाकिस्तानसँग विशाल रन अन्तरले विजयी भएको भारतलाई सामान्य लक्ष्यमै रोक्ने क्रममा अलराउन्डर दुनिथले पाँच विकेट लिएका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL