खेलकुद
Tuesday, 3 Jan, 2023
लिभरपुल ३-१ ले पराजित
इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा ब्रेन्टर्फडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो हारसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ ।
घरेलु मैदानमा भएको खेलमा ब्रेन्टर्फडले १९ औं मिनेटमा अग्रता लिएको थियो । लिभरपुलका इब्राहिम कोनाटेले आत्मघाती गोल गरेका थिए ।यो नतिजासँगै १७ खेलबाट २८ अंक बटुलेको लिभरपुल तालिकाको छैटौं स्थानमा पुग्यो । १६ खेलबाट ४३ अंकसहित आर्सनल पहिलो स्थानमा छ ।







