Breaking News Saturday, 15 Oct, 2022
Prestige Media

नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स पुरुषतर्फको १५ सय मिटरमा सेनाका मुकेशले जिते स्वर्ण

पोखरा रंगशाला ट्रयाकमा शनिबार भएको दौडमा मुकेशले विभागीय प्रतिद्वन्द्वी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशको पोखरामा जारी एथ्लेटिक्सको पुरुषतर्फ १५ सय मिटरमा दौडमा नेपाली सेनाका मुकेश पलले स्वर्ण जितेका छन् । पोखरा रंगशाला ट्रयाकमा शनिबार भएको दौडमा मुकेशले विभागीय प्रतिद्वन्द्वी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे । रजत पदक विजेता एपीएफका अजितले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । नेपाल प्रहरीका नागेश्वर अघरीले ३ मिनेट ५६.५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य जिते । यसअघि महिलातर्फको १ सय मिटरमा एपीएफ क्लबकी फूलमती रानाले स्वर्ण जितिन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL