विश्व Wednesday, 22 Jun, 2022
Prestige Media

अफगानिस्तानमा भूकम्पमा परेर ९२० को मृत्यु

अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ ।

तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्ने बताएका छन् । उनका अनुसार अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भूकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित छ ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

बंगलादेशले जित्यो साफ यु–१६ महिला उपाधि

नेपालले क्यानडालाई दियो जितका लागि २२५ रनको लक्ष्य

निफमा निर्णायक समिति सदस्य मनोनीत

अमेरिकी स्टक एक्सचेञ्ज नास्डकमा सूचीकृत हुँदै नेपाली कम्पनी फ्युजमेसिन्स

सरकारले रोयल्टीबापत उठायो सवा ३ अर्ब रुपैयाँ

६ महिनामा रोजीरोटीका लागि बिदेसिए करिब साढे ३ लाख नेपाली

इपिएस परीक्षा तीन चरणमा हुने कार्यतालिका

गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहले हान्यो मिसाइल

इरानी मानव अधिरकारकर्मी नार्गेस मोहम्मादीले पाइन् यस वर्षको नोबेल पुरस्कार

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL