Breaking News Thursday, 8 Oct, 2020
Prestige Media

अमेरिका हुइँकिने हो ? खुल्यो डीभी

सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार आवेदन दर्ता नोभेम्बर १० मा बन्द हुनेछ ।
डिभीका लागि आवेदन दिँदा कुनै पैसो खर्चिन नपर्ने दूतावासले जानकारी गराएको छ ।
त्यस्तै, आवेदन भर्दा कन्सल्टेन्टको सहयोग लिनु पर्दैन । आवेदनसम्बन्धी सहयोग चाहिए परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको लिन दूतावासले आग्रह गरेको छ ।
डिभीको आवेदन म्ख् यिततभचथ।कतबतभ।नयख मा गएर फारम भर्नुपर्नेछ । आवेदनमा आफ्ना पती–पत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्नेछ ।
फारम भर्दा हालसालै खिचिएको फोटो हुनुपर्ने छ । अघिल्लो वर्षको आवेदनमा प्रयोग गरिएको फोटो यस वर्ष अयोग्य ठहरिने दूतावासले बताएको छ ।
यस्तै, फारम भर्दा मिति ननाघेका पासपोर्टको विवरण पनि उल्लेख गर्नुपर्नेछ ।
सबै विवरणसहित फर्म भरेर सबमिट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ । डिभीका लागि छनोटमा परे÷नपरेको थाहा पाउन कुनै फोन र इमेल नआउने हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएको छ ।
रिजल्ट थाहा पाउन २०२१ मे ८ मा म्ख् यिततभचथ।कतबतभ।नयख गएर आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्ने दूतावासले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL