Exclusive News Thursday, 3 Sep, 2020
Prestige Media

विदेशमा अलपत्र श्रमिकको राहतका लागि दूतावासले पाए ८० लाख

लकडाउन अवधिमा स्वदेश फर्कन नसकेर समस्यामा परेका नेपालीको लागि ८० लाख रुपैयाँ रकम पठाइएको छ ।
देशमा लकडाउन भएको र घर फर्कन अन्तर्राष्ट्रिय उडान पनि बन्द भएकाले अलपत्र परेका नेपालीको राहत र उद्धारका लागि खाडी र मलेसियाका नेपाली दूतावासले मागअनुसार ८० लाख रुपैयाँ रकम पठाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
दूतावासले मागेअनुसार मलेसियामा १० लाख, यूएईमा २० लाख, साउदी अरेबियामा ३५ लाख र बहराइनमा १५ लाख गरी ८० लाख रुपैयाँ पेस्की पठाइएको हो । यो रकम दूतावासले माग गरेपछि साउनमा पठाइएको हो ।
मलेसियामा घरफिर्ती केन्द्रमा रहेका ८६ नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि हवाई टिकट काट्न ३० लाख रुपैयाँ पठाइएको छ । दूतावासले माग गरेअनुसार नै ३० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत पठाएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अन्य दूतावासमा समेत प्रमाणित विवरण पठाउन समन्वय र सहकार्य भइरहेको छ ।
साउनमा विदेशबाट उद्धार गरी ल्याइएका र होल्डिङ सेन्टरदेखि घरसम्म पुग्न नसक्दा अलपत्र परेका १ सय ८७ जना श्रमिकको खर्च पनि बोर्डले बेहोरेको छ । उनीहरुको यातायातलगायतका लागि १ लाख ९७ हजार १ सय रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL