Breaking News Friday, 30 Dec, 2016
Prestige Media

रोमानियाली राष्ट्रपतिद्वारा ग्रिन्डेनुलाई प्रधानमन्त्रीमा नियुक्त

बुचारेस्ट (रोमानिया), १५ पुस । रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले यहाँका एक क्षेत्रीय नेतालाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नुभएको छ ।

यससँगै रोमानियाले ४३ वर्षीय सोरिन ग्रिन्डेनुलाई रोमानियाको प्रधानमन्त्रीे हुनुभएको छ । यद्यपि ग्रिन्डेनुलाई प्रधानमन्त्रीको रुपमा यहाँको संसदबाट अनुमोदन भन गर्नुपर्ने कानूनी प्वधान छ । ग्रिन्डेनु रोमानियाको सोसल डेमोक्रेटिक पार्टीको तर्फबाट संसदमा प्रतिनिधित्व गर्नु हुन्छ ।

रोमानियामा डिसेम्बर ११ मा भएको निर्वाचनमा जनादेश प्राप्त वामपन्थी मुस्लिम महिला नेत्री सेभिल साइदेहले प्रधानमन्त्रीका रुपमा आफ्नो नाम सिफारिस गरे पनि राष्ट्रपतिले उहाँको नाम भने अस्वीकृत गर्नुभएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL