Breaking News Friday, 30 Dec, 2016
Prestige Media

भारतमा कोइला खानी भत्किदाँ दश जनाको मृत्यु

झारखण्ड (भारत), १५ पुस । पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानी बिहीबार राती भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको यहाको प्रहरीले शुक्रबार जनाएको छ । घटनामा १३ जना अन्य खानीभित्र फसेका र उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउन नसकिएको प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

झारखण्ड राज्यको गोद्डा जिल्लामा भएको उक्त घटनाको उद्धार कार्य जारी रहेको बताइएको छ । घटनापछि केहीलाई घाइते अवस्थामा उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कोइला मन्त्री पियुस गोयल, र झारखण्डका मुख्यमन्त्रीले घटनामा निधन भएका मजदूरप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले शुक्रबार दिउसो टवीट् गर्दै भन्नुभएको छ, “झारखण्डमा कोइलाखानीमा भएको दुर्घटनाले मलाई स्तब्ध तुल्याएको छ । यस घडीमा खानीमा फसेका मजदुरको जीवनका लागि म भगवानसँग प्रार्थना गर्दछु ।”

भारत कोइला उत्पादनको लागि विश्वमा नै तेसं्रो स्थानमा पर्ने राष्ट्रको रुपमा रहेको छ । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL