Breaking News Wednesday, 21 Dec, 2016
Prestige Media

निक्षेप तान्न बैंकहरुबीच प्रतिस्पर्धा

६ पुस, काठमाडौ । बुधवार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको अर्थपृष्ठमा निक्षेप तान्न बैकहरुबीच प्रतिस्पर्धा भन्ने समाचारले स्थान पाएको छ ।

आजको कारोबार दैनिकले नगरपालिकालाई वाषिर्क सवा खर्ब रुपैयाँ अपुगलाई मुख्य समाचार बनाएको छ भने सरकारसंगै फेरिने विदेश नीतिले विदेशी लगानी प्रभावित भन्ने समाचारलाई एंकर बनाएको छ ।

आर्थिक अभियान दैनिकले आर्थिक र नीितीत रुपमा नेपालमा लगानीका लागि विदेशीलाई समस्या भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ । स्मोकिङ पाइपको अपत्यारिलो काराेबारलाई पनि अभियानले उल्लेख गरेको छ ।

अन्नपूर्ण पोष्टले एडभेन्चर राइडिङलाई मुख्य समाचार बनाएको छ । सहकारीबाट ३३ सय महिला आत्मनिर्भर भनेर अर्को समाचार लेखेको छ । आजको राजधानी दैनिकले इन्धन भण्डारण क्षमता विस्तार कार्यले अझै गति लिएन भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिका दैनिकले ऋण दिन पैसा छैन बैंकसंग भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ । भूकम्पप्रभावित ३१ गाविसमा उच्च खाद्य असुरक्षा भन्ने समाचारलाई पनि स्थान दिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL