Breaking News Tuesday, 6 Sep, 2016
Prestige Media

चोटका कारण मैदानबाहिर रहेका रोनाल्डो रियलको नियमित प्रशिक्षणमा फर्किए

चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेका पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो नियमित अभ्यासमा फर्केका छन्। सोमबार रोनाल्डो आफू आवद्ध क्लब रियल मड्रिड टिमको नियमित प्रशिक्षणमा देखिए र यसरी फर्किंदा उनले खुसी पनि व्यक्त गरेका छन्।
‘टिमसँग नियमित प्रशिक्षणमा फर्किँदा म धेरै नै खुसी छु,’ रोनाल्डोले भनेका छन्।  युरो कपको फाइनल खेलमा जर्मनीसँगको प्रतिस्पर्धामा रोनाल्डो चोटका कारण घाइते भई मैदानबाहिर निस्केका थिए। त्यसयता उनी उपचारमा थिए।
विश्वकपको छनोट चलिरहँदा रोनाल्डोको आगमनले उनका समर्थक र पोर्चुगललाई सुखद सन्देश पनि दिएको छ। रोनाल्डोले क्लबको नियमित प्रशिक्षणमा सहभागी भएको तस्बिर पनि सार्वजनिक भएको छ। प्रशिक्षणमा उनले गरेको मिहेनतले उनी निकट भविष्यमै क्लब मैदानमा देखिने संकेत मिलेको छ। from news 24

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL