Breaking News Sunday, 29 May, 2016
Prestige Media

बजेट पछी यि समान को मुल्य बढयो र घट्यो

download (1)

बियर एक लिटरमा ८ रुपैयाँ महँगो भएको छ, बियरमा यसअघि अन्तशुल्क ९८ रुपैयाँ रहेकोमा अब १०६ पुगेको छ ।सुर्ती तथा चुरोटमा १३ प्रतिशतसम्म अन्तशुल्क बढाइएको छ ।

मदिरामा न्यूनतम १० र अधिकतम १५ प्रतिशतसम्म अन्तस्शुल्क बढेको छ ।

घट्यो
सार्वजनिक यातायातमा सञ्चालन हुने विद्युतीय सवारी साधनमा अन्तशुल्क पूरै छुट दिई भन्सार शुल्क १ प्रतिशत लगाउने सरकारको घोषणा छ । त्यस्तै, निजी विद्युतीय गाडीमा अन्तस्शुल्क पूरै छुट दिई १० प्रतिशत मात्र भन्सार लाग्नेछ

सञ्चारगृहले पत्रपत्रिका लागि आयात गर्ने अखबारी कागजमा १ प्रतिशत मात्र भन्सार लाग्ने र महसुल छुट गरिएको छ

क्यान्सर, मुटु र मिगौला रोगको उपचारमा लाग्ने उपकरण आयातमा मूल्य अभिवृद्धि करमा सबै छुट र भन्सार १ प्रतिशत मात्र व्यवस्था गरिएको छ । आजको नयाँ पत्रिकामा समाचार छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

रसुवा, नुवाकोट, धादिङ र गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

सशस्त्र प्रहरीका सई हत्या प्रकरण : गोली प्रहार गरी मुख्य अभियुक्त पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL