प्रमुख समाचार Tuesday, 29 Mar, 2016
Prestige Media

चालक दलका सदस्य बन्धक अवस्थामा, प्रोफेसरले गरे जहाज अपहरण

अझै ४ विदेशी यात्रु र चालक दलका सदस्य बन्धक अवस्थामा

images

युवतीको चक्करमा प्रोफेसरले गरे जहाज अपहरण
 
 
२०७२ चैत्र १६ मंगलवार
 
फोटो :एजेन्सी
एजेन्सी: इजिप्टकै एलेक्जेन्ड्रिआबाट कायरो जाँदै गरेको इजिप्ट एयरको एमएस १८१ जहाज एक प्राध्यापकले युवतीका लागि अपहरण गरेको खुलेको छ ।
समाचार अनुसार २७ वर्षीय उनी एलेक्जेन्ड्रिआ विश्वविद्यालयका प्रोफेसर हुन् । उनले जहाजलाई टर्कीको इस्तान्बुल लैजान चालक दलका सदस्यलाई भनेका थिए ।
 
उनले चिठी पुर्याउन खोजेकी ती युवती पूर्व पत्नी रहेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 
उनले लेखेर दिएको एक चिठीलाई इजिप्ट एयरका पदाधिकारीले ती युवतीसम्म पुर्याउने कोशिस गरिरहेका छन् । तर उनी कुन् देशकी नागरिक हुन् भन्ने खुलिसकेको छैन ।
अपहरणपछि यो जहाज साइप्रसको लरनाका विमानस्थलमा अवतरण भएको छ । इजिप्ट एयरले अपहरणकारीसँग वार्ता शुरु गरेको छ । अहिलेसम्म चार विदेशीसहित ५६ यात्रीलाई मुक्त गरिसकिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज अपहरणमा संलग्न युवाको नाम इब्राहिम सामाहा हो । उनी इजिप्टमै बस्दै आएका हुन् ।
इजिप्ट एयरले मंगबालर ट्वीट गर्दै जहाज अपहरण भएको पुष्टि गर्दै यो अपहरणमा एक प्राध्यापकको हातमा रहेको जनाएको छ ।
तर पाइलटले इन्धनको कमी भएको बताउँदै टर्की लैजान इन्कार गरेका थिए । अपहरणकारीले आफूलाई भाषा अनुवादकको माग गरेका छन् ।
अपहरित जहाज र यात्रु छुटाउन भएको वार्ताका क्रममा अपहरणमा संलग्न प्रोफेसरले आफूलाई राजनीतिक शरण दिइनुपर्ने माग पनि गरेका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार साइप्रसमा अवतरण गराइएको विमानबाट अधिकांश यात्रुलाई मुक्त गर्न सफल भएपनि अझै ४ विदेशी यात्रु र चालक दलका सदस्य बन्धक अवस्थामा छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL