प्रमुख समाचार Thursday, 17 Mar, 2016
Prestige Media

रामचन्द्रका छोरा चिन्तनले दिए राजीनामा

Chindan-Paudel

४ चैत, काठमाडौं । गरिब घर परिवार सहयोग समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले राजीनामा दिएका छन् । उनी कांग्रेस नेता रामचन्द्र पौडेलका छोरा हुन् ।

कार्यकारी अधिकार प्रत्यायोजन नगरिएको, स्थायी प्रकृतिका कर्मचारीको ब्यवस्था नभएको र मन्त्रायले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर चिन्तनले उपप्रधान तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले काम गर्न नसकेको भन्दै दबाब दिएपछि राजीनामा दिएको बताए ।

सरकारले बोर्डमा स्थायी प्रकृतिको कर्मचारीको ब्यवस्था नगर्दा योजना अनुसारको काम गर्न नसकेको, कार्यकारी उपाध्यक्षलाई मन्त्रालयले कार्यकारी अधिकार नदिदा काम गर्न अप्ठ्यारो भएको र उपप्रधान तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले समेत बारम्बार काम गर्न सक्नु भएन गरिब परिचय पत्र बढ्न सक्नु भएन भनेर दबाब दिएको उनले बताए ।

.

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

पोखरामा आजदेखि दुबई फ्लाइट हुँदै, यसअघि अन्तर्राष्ट्रिय उडान कति भए ?

पत्रकारहरूलाई ओलीले भने- प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

बझाङमा कुकुरलाई जिउँदै सेतीमा फाल्ने महिला पक्राउ

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL