प्रविधि Friday, 5 Feb, 2016
Prestige Media

यूट्युबले सुरु गर्‍यो नेपाल होमपेज

पुस २९, २०७२- यूट्युबले नेपाललाई लक्षित गरेर होमपेज सुरु गरेको छ । नेपाल सहित मंगलबारदेखि यो सुविधा पाकिस्तान र श्रीलंकामा सुरु गरेको हो ।

अब यूट्युब खोल्दा यूट्युबको होमपेजमा ‘युट्युब एनपी’ भन्ने देखिन्छ । यो सुविधा सुरु भएपछि होमपेजमा नेपालमा चलेका यूट्युबका भिडियोहरु देखिन्छ । यस्तै केही पहिला देखि नै नेपाली भाषामा समेत उपलब्ध भएको यूट्युब कसैले नेपालबाट खोले नेपालका चलेका भिडियोहरु हेर्न सुझाव आउँछ ।

यूट्युबको अप्रेसन तथा कन्टेन्ट निर्देशक गौतम आनन्दका अनुसार यसले यूट्युबलाई स्थानिय स्वाद दिन मद्दत गर्छ । ‘यसले गर्दा लोकल गायक–गायिका, व्यक्तिहरु तथा भिडियो निर्मातालाई विश्वस्तरमा अझै पहिचान मिल्नेछ,’ उनले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL