पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम
Wednesday, 11 January 2017 | Radio PMC
वीरगन्ज, २७ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सा जिल्लाका चारवटा गाविस विश्रामपुर, गमहरिया, सिवरवा तथा भगराटारमा सञ्चालन भएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउने ...