आजको पत्रपत्रीकाबाट Monday, 6 Nov, 2017
Prestige Media

धनाढ्य राजकुमार तलाल भ्रष्टाचार आरोपमा पक्राउ

कार्तिक १९, २०७४-विश्वको ४५ औ धनीको सूचीमा रहेका र झन्डै १८ बिलियन डलरका मालिक अलवालिइद विन तलाल भ्रष्टाचारमा संलग्न रहेको भन्दै साउदी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शनिबार राति उनीसहित ११ राजकुमारलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चार वाहालवाला मन्त्री र १० पूर्व मन्त्री पनि छन् ।

साउदी राजाका उत्तराधिकारी मोहम्मद विन सलमानको नेतृत्वको भ्रष्टचार बिरुद्धको निकायले छानविन गरी उनीहरुलाई पक्राउ गरेको साउदीका सञ्चारमाध्यमहरुले जनाएको छ ।

किङडम होल्डिङका अध्यक्ष राजकुमार अलवालिइद विन तलाल सन् २००९ मा आफ्नै बिमान लिएर नेपाल भ्रमणमा आएका थिए । त्यसबेला उनलाई नेपाल सरकारले सम्मान गरेको थियो । तलालले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छा गरेका थिए ।

उनीसँगै राष्ट्रिय गार्ड मन्त्री मिटेव विन अब्दुल्लाह, अर्थ तथा योजना मन्त्री अलेद फकैह, पूर्व रोयल कोर्टका प्रमुख खालिद अल टुवाइजेरी, पूर्व अर्थमन्त्री इव्राहिम अल असेफ, साउदी नेभीका कमान्डर अब्दुलाह अल सुल्तान, साउदी विनलादेन समूहका अध्यक्ष बकर विन लादेन, रोयल कोर्टका पूर्व शिष्टाचार प्रमुख मोहमद अल टोवैसी, साउदी लगानी निकायका पूर्व गभनर अर्म अल दबबगह, एममीसी टेलिभिजन नेटवर्कका मालिक अलवालिद अल इब्राहिम, साउदी अरबियन एयरलाइन्सका पूर्व महानिर्देशक खालिद ए मुलहिम, साउदी टेलिकममा पूर्व प्रमुख अधिकृत साउद अल दवीस, पूर्व वातावरण प्रमुख टुर्की विन नासिर, पूर्व उप रक्षामन्त्री फाहद विन अब्दुल्लाह विन मोहम्मद, व्यापारी सालेह कमिल र मोहममद अल एमोउदी रहेको जनाएको छ ।

 

source ; kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL