खेलकुद Monday, 18 Dec, 2023
Prestige Media

बंगलादेशलाई यू–१९ एसिया कप उपाधि

काठमाडौं– युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले एसिसी यू–१९ एसिया कपको उपाधिमाथि कब्जा जमाएको छ ।
बंगलादेशले दिएको २८३ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमै अल आउट हुन पुग्यो ।
युएईका ध्रुव परासरले सबैभन्दा बढी नटआउट २५ रन जोडे । अक्षत राईले ११ रन जोड्दा अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३–३ विकेट लिए। इकबाल हुसेन र शिख जिबोनले २–२ विकेट हात पारे।
आइतबार दुबईमा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २८२ रन जोड्यो।
यसअघि सेमिफाइनलमा युएईले पाकिस्तान र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।
प्रतियोगितामा भाग लिएको नेपाल समूह चरणमा भारत, पाकिस्तान र अफगानिस्तान तीन वटैै टिमसँग पराजित भएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL