खेलकुद Monday, 2 Oct, 2023
Prestige Media

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपालको खेल भारतसँग

काठमाडौं–चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ। आज भएको ड्रमा नेपालको अन्तिम आठमा भिडन्त भारतसँग हुने तय भएको हो।

यो खेल भोलि मंगलबार हुनेछ। अन्य क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले क्वार्टरफाइनलम जित हात पारे पाकिस्तान÷हङकङ वा श्रीलंका÷अफगानिस्तानसँग सेमिफाइनलमा खेल्ने अवसर पाउनेछ। समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको थियो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL