खेलकुद Thursday, 28 Sep, 2023
Prestige Media

सात वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टिम, विमानस्थलमा न्यानो स्वागत

पाकिस्तानी पुरूष क्रिकेट टिम सात वर्षपछि बुधबार पहिलो पटक भारत पुगेको छ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार एक दिवसीय विश्वकप खेल्न बाबर आजम नेतृत्वको पाकिस्तानी क्रिकेट टिम बुधबार हैदरावाद पुगेको हो।

भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।हैदरावादमा पाकिस्तानी क्रिकेट टिमको न्यानो स्वागत गरिएको छ। विमानस्थल सडकसम्म उत्साहित भीडले पाकिस्तानी टिमको स्वागत गरेको लाइभ मिन्टले उल्लेख गरेको छ।

पाकिस्तानी क्रिकेट बोर्डले आफ्नो टिमको विमानस्थलदेखि होटलसम्म भएको स्वागतको भिडिओ सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको छ।पाकिस्तानी कप्तान आजमले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा हैदरावादमा देखिएको प्रेम र सहयोगले भावुक भएको उल्लेख गरेका छन्।

पाकिस्तानले यसअघि सन् २०१६ मा टी-२० विश्वकप भारतमा खेलेको थियो।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL