खेलकुद Thursday, 6 Jul, 2023
Prestige Media

बंगलादेशका क्रिकेट कप्तान इकवालले लिए सन्यास

काठमाडौं । बंगलादेशको एक दिवसीय क्रिकेट टिमका कप्तान तमिम इकवालले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।एकदिवसीय विश्वकप सुरु हुन तीन महिना मात्र बाँकी हुँदा तमिमले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन् ।

बंगलादेश अफगानिस्तानसँको तीन एकदिवसीयको पहिलो खेलमा पराजित भएको एक दिनपछि उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संन्यास घोषणा गरेका थिए। विश्वकप अघि नै उनले १६ वर्षीय अन्तर्राष्ट्रिय करियर टुङ्गयाउने निर्णय गरेका हुन् ।

३४ वर्षीय तमिमले गत वर्ष यही समयमा टी-२० अन्तर्राष्ट्रियबाट सन्यास घोषणा गरेका थिए ।उनको पछिल्लो टेष्ट क्रिकेट आयरल्याण्ड विरुद्ध अप्रिलमा खेलेका थिए ।तमिमले सन् २००७ मा टिनएजर हुँदै जिम्बाव्वे विरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए ।

भारतमा आगामी अक्टोबर-नोभेम्बरमा एकदिवसीय विश्वकप हुँदैछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

आँसु झार्दै विश्वकपबाट बाहिरिएका रोनाल्डो

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL