खेलकुद Monday, 17 Oct, 2022
Prestige Media

नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेना ८६ पदकसहित शीर्ष स्थानमा

हालसम्म आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक सहित कुल ८६ पदक जितेर शीर्ष स्थान बनाएको हो

काठमाडौं– गण्डकी प्रदेशको पोखरामा जारी नवौं संस्करणको राष्ट्रिय खेलकुदअन्तर्गत हालसम्म विभागीय टोली नेपाल आर्मी ८६ पदकसहित शीर्ष स्थानमा रहेको छ ।हालसम्म आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यपदक सहित कुल ८६ पदक जितेर शीर्ष स्थान बनाएको हो ।

यस्तै, अर्को विभागीय टोली नेपाल एपिएफ क्लब १२ स्वर्ण १६ रजत र २२ कास्यसहित कुल ५० पदक जितेर दोस्रो स्थानमा छ ।अर्को विभागीय टोली नेपाल पुलिस क्लब ११ स्वर्ण, ७ रजत र १७ कास्य गरी कूल ३५ पदकसहित तेस्रो स्थानमा छ ।चौथो स्थानमा रहेको बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।

घरेलु टोली गण्डकी प्रदेशले ८ स्वर्ण, ५ रजत र १५ कास्य गरी कूल २८ पदक जितेर पाँचौ स्थानमा रहेको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ४ स्वर्ण, ३ रजत र ४ कास्यसहित कूल ११ पदक जितेर छैटौं स्थानमा रहँदा मधेस प्रदशेले २ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ८ पदक जितेको छ ।

आठौं स्थानमा रहेको प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य गरी १८ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले समान १ स्वर्ण र १ रजत र ८ कास्य गरी कुल १० पदक जितेर नवौं स्थानमा छ ।

लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले स्वर्ण पदक जित्न सकेका छैनन् । लुम्बिनी प्रदेशले ६ रजत र ४ कास्य गरी कूल १० पदक जित्दा कर्णाली प्रदेश १ कास्य मात्रै हात पारेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL