Uncategorized Friday, 8 Mar, 2019
Prestige Media

सिके राउतको निर्णय क्षमता प्रचण्डको जस्तै रहेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र तराई अभियान छोडेर शान्तिपूर्ण राजनीतिमा आउने भनेका चन्द्रकान्त राउतको निर्णय क्षमता आफ्नै पार्टी नेपाल कम्युनिष्टपार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जस्तै रहेको बताएका छन्।
विहिबार सरकार र राउतबीच भएको राजनीतिक सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै राउतको प्रशंसा गरेका हुन्।
‘मैले सिके राउतमा असाधारण निर्णय क्षमता देखेँ। यस्तो निर्णय क्षमता मैले पुष्पकमल दाहाल प्रचण्डमा मात्रै देखेको थिएँ,’ उनले भने, ‘उहाँले पनि जनयुद्ध छोडेर शान्तिवार्ता हुँदै निर्वाचनमा आउने निर्णय गर्नुभयो। नेकपा एमाले र माओवादी केन्द्र बीचको एकता गर्ने बेलासम्म आइपुग्दा प्रचण्डमा मैले असाधारण निर्णय क्षमता देखेको थिएँ। राउतमा त्यस्तै देखेँ।’

राउतले स्वतन्त्र तराईको माग छोडेर राष्ट्रिय एकतालाई जोड दिएको भन्दै उनले राउतको प्रशंसा गरेका हुन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

सन्दीप सहित पाँच खेलाडी विराटनगरद्वारा रिटेन

थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

कार्तिक १७ गते उपनिर्वचन गर्न निर्वाचन आयोगको सिफारिस

प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपतिबीच भेटवार्ता

एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनको बिशाल अन्तरले पराजित

नदीहरुमा बाढी आउन सक्ने ,सचेत रहन स्थानीय प्रशासनको आग्रह

टि-२०आई वरियतामा सन्दीप र ललितको सुधार

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL