आजको पत्रपत्रीकाबाट Friday, 20 Apr, 2018
Prestige Media

युएईका जेलमा १८५ नेपाली, यस्ता छन् जेल पर्ने कारण

वैदेशिक रोजगारीको शिलशिलामा युएई आएका नेपालीमध्ये १८५ जना नेपालीहरुले विभिन्न अभियोगमा संयुक्त अरब इमिरेट्स (युएई)का अाठ वटा जेलमा जेल भुक्तान गरिरहेका छन् ।

युएईस्थित नेपाली राजदुतावासले युएईको सात वटै इमिरेट्सहरुमा रहेका जेलहरुको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो । राजदुतावास युएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार, विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरि १८५ जना नेपालीले युएईका विभिन्न जेलमा  जेल जीवन बिताइरहेका छन् ।

जसमध्ये मद्यपानका कारण ९५ जना नेपालीले युएईमा जेल भक्तान गरिरहेका छन् । यस्तै अवैधानिक काम र बसाईका कारण १८ जना, भौतिक आक्रमण वा सम्पत्ति नष्टकाको आरोपमा १८ जना, चोरी मुद्धामा १५ जना, व्यभिचारका कारण १० जना हत्याको आरोपमा नौ, लागुऔषधका कारण ६ र अन्य कारणहरु किर्ते, चेक बाउन्स लगायतका कारण १४ जना रहेको राजदुतावासले सार्रवजनिक गरेकाे रिर्पोटमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL