आजको पत्रपत्रीकाबाट Friday, 2 Sep, 2016
Prestige Media

राजावादीले राखेको वीरेन्द्रको सालिक प्रहरीले राति हटायो

सालिक सुरक्षित राखेका छौ : प्रहरी उपरीक्षक

भाद्र १७, २०७३- राजावादीहरुले नेपालगन्जको धम्बोझी चोकमा बिहीबार पुन:स्थापना गरेको पूर्व राजा स्वर्गीय विरेन्द्र शाहको अर्धकदको सालिक प्रहरीले राति हटाएको छ ।

सर्वदलीय बैठकले सालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको हो । ‘झण्डा राख्ने भनेर झुक्याएर सालिक राखियो । त्यसले तनाब उत्पन्न भएपछि सर्वदलीय बैठकले हटाउने निर्णय लिएपछि प्रहरीले झिकेर सुरक्षित ठाउ‘मा राखेको छ’, प्रहरी उपरीक्षक टेकप्रसाद राईले भने ।

सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरी तत्कालै हटाउन खोजेको थियो । तर, स्थिति तनावग्रस्त भएपछि हटाइएको थिएन । भीड हटाउन प्रहरीले दुई पटक सामान्य लाठीचार्ज गर्नुपरेको थियो । त्यस क्रममा केही सामान्य घाइते पनि भए ।

सालिक पुन:स्थापना गर्न राप्रपा नेपाल, पूर्व राजावादी र शिव सेना सम्बद्ध युवाहरु बिहानै जुटेका थिए । प्रहरी उपरीक्षक राईले भने, ‘विवाद झिक्ने र शान्ति सुरक्षा खल्बल्याउने गरी कसैले काम गर्नुहु‘दैन ।’

उक्त चोकमा रहेको वीरेन्द्रको पूर्ण कदको सालिक ०६२/०६३ को जनआन्दोलनताका भत्काइएको थियो । खाली चोकमा कसको सालिक राख्ने भन्नेमा दलहरु विभाजित भएपछि राष्ट्रिय झण्डा गाडिएको थियो । राम्ररी नगाडिएकाले पटक–पटक झण्डा ढलेपछि ‘राष्ट्रवादी युवा’को नाममा बिहीवार झण्डा गाड्ने जानकारी प्रहरीलाई गराएर सालिक राखिएपछि विवाद उत्पन्न भएको थियो ।

आजको कान्तीपुरबाट

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL