आजको पत्रपत्रीकाबाट Wednesday, 8 Jun, 2016
Prestige Media

मौलायो ‘भाते संस्कृति’

1427200818daalbhaat

काठमाडौं, २६ जेठ चामल खपत बढ्दै गर्दा नेपाललगायत विश्वका विभिन्न मुलुकमा ‘भाते संस्कृति’ मौलाउँदो गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ)ले सार्वजनिक गरेको ‘फुड आउटलुक २०१६’ ले विश्वमा चामलको उपभोग बढ्दै जाँदा मौज्दात घट्दै गरेको निष्कर्ष निकालेको छ । आर्थिक वर्ष ०१५/०१६ मा विश्वभर कुल २ अर्ब ५२ करोड ७७ लाख टन खाद्यान्न उत्पादन भएको संशोधित अनुमान छ । त्यस्तै, गत वर्ष २ अर्ब ५२ करोड २९ लाख टन उपभोग भएको तथ्यांक छ । तर, चामलको उपभोग भने बर्सेनि बढ्दो छ । गत वर्ष विश्वभर ४९ करोड १ लाख टन चामल उत्पादन भएकोमा ४९ करोड ६४ लाख टन उपभोग भएको देखिन्छ । तथ्यांकअनुसार गत वर्ष विश्वभर उत्पादन र उपभोगबीच अन्तर रहेको ६३ लाख टनको पूर्ति भने मौज्दात चामलबाट भएको हो । आज को कारोबार दैनिक मा खबर छ

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL