आजको पत्रपत्रीकाबाट Wednesday, 8 Jun, 2016
Prestige Media

उफ्फ यो महँगी !!!

07102015100337food-market-kathmandu-nepal-1000x0काठमाडौं: आगामी आर्थिक वर्षका लागि घोषणा भएको बजेटसँगै सर्वसाधारणको भान्सा धान्नै नसक्ने गरी महँगिएको छ । व्यापारीले मौकाको फाइदा उठाउँदै १५ दिनको अवधिमा हरेक खाद्य वस्तुको मूल्यमा न्युनतम पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्म वृद्धि गरेका छन् ।
नाकाबन्दीको समयमा आपूर्तिको अभावमा अकासिएको बजार भाउ क्रमिकरूपमा सुधार आउँदै गरे पनि पछिल्लो समयमा मूल्य वृद्धि पुनः अकासिन थालेको छ । अहिले आपूर्ति सहज भए पनि सरकारको कमजोर नियमन संयन्त्रका कारण व्यापारीले खाद्य पदार्थको मूल्य बताएका छन् । व्यापारीले अहिले चामल, चिउरा, दाल, माछा–मासु, अन्डा, तरकारी, दाल, चिनी, खानेतेलसम्मको मूल्यमा वृद्धि गरेका हुन् । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला व्यापारीले भाउ बढाएका कारण उपभोक्ताको खुद्रा मूल्य पनि वृद्धि भएको दाबी गरे ।
२० दिन अघिसम्म प्रतिकिलो ७० मा बिक्री हुने चिनीको प्रतिकिलो मूल्य अहिले ८० पुगेको छ । यसैगरी प्रतिकिलो दुई सय ५० पर्ने रहरको दालको मूल्य अहिले दुई सय ८० पुगेको छ । दुई सय ४० पर्ने मासको सानो दालको मूल्य वृद्धि भएर अहिले प्रतिकिलो दुई सय ८० रुपैयाँ पुगेको छ । यसैगरी एक सय ९० पर्ने चनाको दालको मूल्य प्रतिकिलो दुई सय १० रुपैयाँमा पुगेको छ व्यापारीले सोना मन्सुलीको प्रतिकिलोमा १०, मोटा चामलमा प्रतिकिलो पाँच, पोखरेली चामलमा प्रतिकिलो पाँच, ताइचिन चिउरामा प्रतिकिलो १५, भुटेको तोरीको तेलको प्रतिलिटरमा १०, सनफ्लावर तेलको प्रतिलिटरमा १०, कुखुराको मासुमा प्रतिकिलो २०, अन्डा प्रतिक्रेटमा ७० रुपैयाँ वृद्धि गरेका छन् । यस्तै रातो आलुको प्रतिकिलोमा ३०, सेतो आलुको प्रतिकिलोमा २०, गोलभेंडाको प्रतिकिलोमा २०, काउलीको प्रतिकिलोमा २० र माछाको प्रतिकिलोमा ४० रुपैयाँसम्म वृद्धि भएको छ । आज को अन्नपूर्ण पोस्ट मा खबर छ

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

सप्तकोशीका २८ ढोका खोलियो

सदनमा बहुविवाह बहस

नेप्सेमा उच्च अंकको गिरावट

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

यात्रु अभावले पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा समस्या: मन्त्री पाण्डे

पहिरोले बिपी राजमार्गमा बारम्बार यातायात अवरुद्ध

नबिल बैङ्क बयालिसौँ वर्षमा

नेपालका प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

सडकका खाल्टा खुल्टी तत्काल टाल्न स्थानीय प्रशासनको निर्देशन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL