प्रमुख समाचार Sunday, 4 Feb, 2024
Prestige Media

लुम्बिनी सरकारले मनाउँदै स्थापना दिवस

काठमाडौं– लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाइरहेको छ। स्थापना दिवस अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।
लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको माघ २१ लाई प्रदेश स्थापना दिवस मनाउने निर्णय गरिएको थियो।
दिवस अवसरमा विभिन्न औपचारिक कार्यक्रम आयोजना गरिएको छ। सदरमुकाम घोराहीमा आयोजित विभिन्न कार्यक्रममा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीगायतले सम्बोधन गर्नेछन्।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिने सरकारले जनाएको छ।
मुख्यमन्त्री चौधरीले संघीयताको मर्म, भावना र उद्देश्यलाई परिपूर्ति गर्न दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्दै प्रदेशप्रति जनताको आशा र भरोसा बचाउन संघीयताको मूल मर्म बुझ्नुपर्ने बताएका छन्। जनमुखी, जनउत्तरदायी भई काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले शून्य संरचनाबाट सुरु भएको लुम्बिनी प्रदेशसभा र सरकारले तीव्र गतिका साथ काम थालेको उनको भनाइ छ।
उनले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी प्रारम्भ गर्नु पनि उपलब्धिको विषय भएको बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL