प्रमुख समाचार Sunday, 24 Dec, 2023
Prestige Media

आफैंले प्रतिबन्ध लगाएको टिकटक सरकारी कार्यालयले चलाउनैपर्ने निर्देशिका

काठमाडौं– आफैंले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल ‘टिकटक’ सरकारी कार्यालयले चलाउनैपर्ने गरी निर्देशिका सरकारले ल्याएको छ ।
कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिगार्ने खाले गतिविधि भएको भन्दै नेपालमा टिकटक प्रतिबन्ध गरेको थियो।
तर, करिब डेढ महिना अर्थात् पुस ५ को मन्त्रिपषिद् बैठकले सरकारी कार्यालयले सूचना प्रवाहका लागि टिकटक पनि प्रयोग गर्नुपर्ने निर्देशिका स्वीकृत गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८०’ स्वीकृत गरेको थियो। उक्त निर्देशिकामा सरकार आफैंले प्रतिबन्ध लगाएको टिकटक पनि समावेश गरिएको छ। यद्यपि यस विषयमा थप प्रस्ट्याइएको छैन ।
निर्देशिकाअनुसार सरकारी कार्यालयले विद्युतीय माध्यममा सञ्चालित ट्वीटर, भाइबर, ह्वाट्सएप, फेसबुक, मेसेन्जर, युटयुब, गुगलप्लस, इन्टाग्राम, इमो, टिकटक, वीच्याट, स्न्यापच्याटलगायत अन्तरक्रियात्मक प्रकृतिका सामाजिक सञ्जाल प्रयोग गर्नुपर्नेछ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL