कला / साहित्य Sunday, 4 Sep, 2022
Prestige Media

आउँदो चुनावमा उम्मेदवार बनेर जित्न हरिवंशले दिए कुलमानलाई अग्रिम शुभकामना

विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आचार्यले घिसिङलाई जितको अग्रिम शुभकामना दिएका हुन्।

काठमाडौं– विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आउँदो प्रतिनिधिसभा चुनावमा उठ्न लागेकामा वरिष्ठ कलाकार हरिवंश आचार्यले जितका लागि अग्रिम शुभकामना दिएका छन् ।

विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आचार्यले घिसिङलाई जितको अग्रिम शुभकामना दिएका हुन् ।
कुलमानले प्राधिकरणको नेतृत्व गर्दा विदेशमा बिजुली बेचिन थालको भन्दै उनले प्रशंसा गरे ।

विद्युत् क्षेत्रमा भएका उपलब्धि कुलमानकै कारण सम्भव भएकाले राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजान कोसिस गर्ने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रले काठमाडौंबाट आगामी ४ मंसिरमा हुने चुनावमा उम्मेदवार बनाउन लागेको चर्चा छ ।

‘कुलमान सरलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमै स्टाटस लेखेर राखेका थियौं । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँजस्तो मानिस चाहिन्छ भनेर,’ आचार्यले भने, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला सुनेका छौं । उहाँलाई शुभकामना ।’

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL