कला / साहित्य Tuesday, 17 Apr, 2018
Prestige Media

मण्डला नाटकघरमा दयाहाङ राईको ‘क्लब सेभन’

‘क्लब सेभन’ मा मानिसहरु विभिन्न उत्सव मनाउछन्। उनीहरु देखावटीकै लागि पनि सानादेखि ठूला उत्सव यस्तै भव्य ठाउँमा मनाउन चाहँन्छन्। यही कथामा बुनिएको नाटक ‘क्लब सेभन’ मण्डला नाटकघरमा मंगलबारबाट मञ्चन हुँदैछ।

यो एक ‘एब्सर्ड’ नाटक हो। नाटकमा तीनवटा घटना देखाइने छ जसले समसामयिक शहरी सभ्यतामा मानिसको मनोविज्ञान कस्ताे हुन्छ भनेर बताउँछ।

अभिनेता दयाहाङ राई र राजन खतिवडाले नाटकलाई निर्देशन गरेका हुन्। सोमनाथ खनाल र सिजन दाहालले नाटकलाई लेखेका छन्।

नाटकलाई मण्डलामा छैंठौं ब्याचका २७ कलाकारहरुले प्रदर्शन गर्न लागेका हुन्। सुषमा निरौला, रिजन परियार, सचिन मल्ल, कुशल गजमेर, सबिन घलन, सपना चौधरी, करण चन्द, किरण भेतवाल, समित कपाली लगायतका कलाकारले नाटकमा अभिनय गरेका छन्।

‘क्लब सेभन’ वैशाख २३ सम्म मञ्चन हुनेछ।

सेतोपाटी 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL