Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

मोबाइल टर्चको भरमा प्रसूति सेवा

दुनै (डोल्पा), १४ पुस । यहाँको त्रिपुराकोट गाविस–२ बगरमा रहेको स्वास्थ्य चौकीमा बत्तीको सुविधा नहुँदा सुत्केरी गराउन समस्या भएको छ ।

स्वास्थ्य संस्थामा जडान गरिएको सौर्य बत्तीमा समस्या उत्पन्न भएपछि प्रसूति सेवा लिन आउने महिलालाई सुरक्षित सेवा दिन कठिनाइ भएको अनमी सुष्मा न्यौपानेले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो – “गाउँमा भएको विद्युत् लाइन पनि अस्पतालमा जडान गरिएको छैन । भएको सोलार बिग्रेकाले चार महिनादेखि मोबाइलको टर्चबाट काम चलाउनुपर्ने बाध्यता छ ।”

“हप्तामा दुईवटासम्म गर्भवती महिला आउने गर्छन् बत्तीको व्यवस्था नहुँदा साह्रै समस्या भएको छ,” उहाँले भन्नुभयो – “प्रसूति गराउने क्रममा एकपटक त एकजना अहेबको मोबाइलसमेत खसेर फुट्यो ।”

यता, स्वास्थ्य व्यवस्थापन समितिले चासो नदिएकाले यस्तो समस्या आएको अहेब हिमप्रसाद देवकोटाले बताउनुभयो ।

स्वास्थ्य चौकीमा आन्तरिक आर्थिक स्रोत नभएकाले बत्तीको व्यवस्था गर्न नसकिएको देवकोटाको भनाइ छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL