Breaking News Monday, 26 Dec, 2016
Prestige Media

धादिङमा एक कार्यक्रम भइरहँदा कांग्रेस मन्त्रीसहित वरिष्ठ नेताहरु बसेको मञ्च भत्कियो

पुस ११, २०७३- धादिङको मिलनटोलमा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलन्यास गर्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे लगायतका ४८ जना नेता कार्यकर्ता बसेको मञ्च भत्किएपछि केहि क्षण भागदौड मच्चिएको थियो ।

उक्त कार्यक्रम २ करोड ८६ लाख रुपैयाँमा बन्नलागेको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गन राखिएको थियो ।

‘ओरालो जमिनमा फलामे मञ्चको उचित व्यवस्थापन गर्न नसक्दा पुरै मन्च ढल्न पुग्यो,’ नेपाली कांग्रेसका जिल्ला सभापती रमेश धमलाले बताए ।

मञ्चमा कास्की, चितवन, सिन्धुली जिल्लाका पार्टी सभापतीहरु, नेपाली कांग्रेस केन्द्रिय सदस्य सरीता प्रसाई, लगायत जिल्ला स्तरिय ४८ जना नेता कार्यकर्ताहरुले अतिथी आशन गरिसकेका थिए भने उदघोषले थप अरु मञ्चमै बोलाउदैं गर्दा मञ्च भत्किएको थियो ।

मञ्च ढलेपछि पाहुनाहरुलाई माला लगाएर स्वागत गर्दै गरेकी नेपाल महिला संघकी नेतृ भगवती पौडेलको खुट्टा भाँच्चिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL