Breaking News Monday, 19 Dec, 2016
Prestige Media

दोलखाको ओराङमा रेबिजको आंतक

दोलखा ३, पुस । रेबिजले दुई युवकको मृत्यू भएपछि दोलखाको दुर्गम गाउँ ओराङका स्थानीय त्रसित बनेका छन् ।

शनिवार १८ बर्षिय युवराज ठकुरी र एक महिनाअघि सिपबहादुर तमाङको मृत्यु भएपछि रेबिजले गाउँ नै आतंकित भएको हो । रेबिज लागेको आशंकामा अधिकांश स्थानीय उपचारका लागि अस्पताल पुगेका छन् ।

कोही हालै कुकुरले टोकेको र कोही भने रोग लागेका मानिससँग संगतमा रहेकाले डराउँदै आएको चिकित्सकले बताएका छन् । गाँउमा कुकुर रेबिज संक्रमित भएपछि यसअघि पशु सेवा कार्यालय र कारितास नेपालको सहकार्यमा कुकुरलाई सुई लगाइएको पशु सेवा कार्यालय प्रमुख ज्ञानबहादुर थापाले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका रेविजसम्बन्धि कार्यक्रम हेर्ने निमित्त प्रमुख डम्बर थोकरले ओराङ गाउँमा रेविज रोग फैलिएको जानकारी आएको बताए । हाल ५० देखि ६० जनालाई मात्र लागाउने एन्टि रेबिज भ्याक्सिन भएकाले थप औषधि मगाइएको उनले बताए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL