Breaking News Sunday, 19 Feb, 2017
Prestige Media

‘जयमती–कर्णबहादुर पत्रकारिता पुरस्कार’ काफ्लेलाई

ताप्लेजुङ, ८ फागुन । यस वर्षको ‘जयमती–कर्णबहादुर पत्रकारिता पुरस्कार’ ताप्लेजुङका सञ्चारकर्मी मनमणि काफ्लेलाई शनिबार प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपाल, ताप्लेजुङले प्रत्येक वर्ष वितरण गर्ने रु १० हजार १०१ राशिको उक्त पुरस्कार सदरमुकाममा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा सांसद भूपेन्द्र थेबे र पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने बलबहादुर तामाङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घका सचिवसमेत रहनुभएका तामाङले आफ्ना बुबाआमाको नाममा पुरस्कार वितरणका लागि प्रेस चौतारी नेपाल, ताप्लेजुङ शाखामा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

कार्यक्रममा चौतारी स्थापना गर्न महत्वपूर्ण योगदान गर्ने पहिलो अध्यक्ष लीलाचक्र गुरुङ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष केशव भट्टराईलाई कदरसहित सम्मान गरिएको थियो ।

पुरस्कार ग्रहण गर्ने सञ्चारकर्मी काफ्लेले सोही कार्यक्रममा नै आफूले पाएको पुरस्कारको रकम ताप्लेजुङमा निर्माण भइरहेको वृद्धाश्रमको भवन निर्माणका लागि प्रदान गर्नुभयो । आगामी वर्षदेखि थप पुरस्कार स्थापनाका लागि पर्यटन व्यवसायी ईश्वरी पौडेलले समेत रु दुई लाख ११ हजार १११को अक्षयकोष खडा गर्ने घोषणा गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL