Breaking News Sunday, 12 Feb, 2017
Prestige Media

कृषि व्यवसाय बुट क्याम्प सञ्चालन हुने

काठमाडौँ, १ फागुन । कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ ।

काठमाडौँमा आज आयोजित पत्रकार भेटघाटमा संस्थाका प्रतिनिधि रवि फुयालले व्यवसायलाई विस्तार गर्ने र सिर्जनात्मक विचारलाई बजारसम्म पु¥याउने अभिप्रायले काठमाडौँमा सो क्याम्प आयोजना गर्न लागेको बताउनुभयो ।

बुट क्याम्प कृषि व्यवसायमा संलग्न व्यवसायी एवम् व्यवसायतर्फ आकर्षित उद्यमीका लागि साताव्यापी तालिम र मार्गनिर्देश गर्ने कार्यक्रम हो । कार्यक्रममा उद्यमीमाझ विशेष छलफल, भेटघाट कार्यशाला गोष्ठी, तालिम र मार्गनिर्देशको व्यवस्था गरिने भएको छ ।

आयोजक हवले प्राप्त निवेदन छनोट गरी सो बुट क्यम्पमा सरिक गराउन आधुनिक र बहुपन ढाँचामा आधारित विधि प्रयोग गर्ने भएको छ । हाल सञ्चालनमा रहेका कृषि व्यवसायमध्ये २० उत्कृष्ट परियोजनालाई अन्तर्वार्ता र मूल्याङ्कनबाट बुट क्याम्पका लागि छनौट गरिने छ

साना तथा मझौला व्यवसायलाई हुर्काउन लगानीको सहजीकरण र जीवन्त उद्यमशीलता वातावरणका लागि योगदान दिन, सिकारु समुदायलाई सहयोग गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रमलाई विश्व बैंक समूहले सघाउने भएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL