Breaking News Wednesday, 18 Jan, 2017
Prestige Media

घरेलु उद्योगतर्फ आकर्षित हुँदै महिला

रोल्पा, ५ माघ । यहाँका महिला घरेलु तथा साना उद्योगतर्फ आकर्षित हुँदै गएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिमा पछिल्ला दिनमा दर्ता भएका साना उद्योग अधिकांश महिलाद्वारा सञ्चालन गर्ने गरी दर्ता भएका उक्त कार्यालयका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा हाल फर्निचर, ग्रील, अल्लो कपडा, मह उत्पादन, सिलाइकटाई, बाख्रापालन, कुखुरापालन, झोला, बेकरी, होटल र कम्प्युटर प्रशिक्षणलगायत एक हजार तीन सय ६० वटा उद्योग दर्ता भएका छन् । असङ्गठित रुपमा थप दुई हजार बढी उद्योग सञ्चालन भइरहेका आचार्यको भनाइ छ ।

घरेलु उद्योगमा प्रायः घाटा बेहोर्नु नपरेका कारण महिला त्यसतर्फ आकर्षित हुँदै गएका हुन् । महिलालाई उद्यमतर्फ थप आकर्षण गर्न सरकारले बिना धितोमा रु एक लाखदेखि रु पाँच लाखसम्म ऋण उपलब्ध गराउँदै आएको आचार्यले बताउनुभयो । करिब २५ प्रतिशत उद्यमी वैदेशिक रोजगारीबाट फर्केकाहरु रहेका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति तथा अन्य निकायबाट तालिम लिएका अधिकांशले रोजगारी पाएका कार्यालयले जनाएको छ । जिल्लामा चालु आवको ६ महिनामा रु ४० लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL