Breaking News Saturday, 14 Jan, 2017
Prestige Media

बनेपामा प्याराग्लाइडिङको परीक्षण उडान

बनेपा, १ माघ । पर्यटन उद्योगका लागि उर्वर मानिने काभ्रेपलाञ्चोकमा आज प्याराग्लाइडिङको परीक्षण उडान भएको छ ।

कुशादेवी र रयाले क्षेत्रमा पर्ने गुर्दुमडाँडामा कुशादेवी सरोकार समाजको पहलमा सो परीक्षण उडान भएको हो । प्याराग्लाइडर लाक्पा दोर्जे शेर्पाले गत बिहीबार सो क्षेत्रमा एक्सट्रिम साइक्लिङ र्याली गरेपछि पर्यटन प्रवद्र्धन गर्न प्याराग्लाइडिङको परीक्षण उडान गरिएको कुशादेवी क्षेत्र सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो ।

फुल्चोकी नजिक भएको सो ठाउँबाट पूर्वमा कञ्चनजङ्घा र पश्चिममा माछापुच्छ्रे हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । सुन्दर दृश्यावलोकन गर्न सकिने भएकाले उक्त ठाउँमा प्याराग्लाइडिङको सम्भावना देखेका अधिकारीको भनाइ छ । प्याराग्लाइडिङको नमुना परीक्षणमा तीनवटा उडान गरिएको थियो । गुर्दुमडाँडाबाट भएको प्याराग्लाइडिङ उडान कुशादेवी बजार नजिक उतारिएको थियो ।

फुल्चोकी क्षेत्रमा हाइकिङका लागि सरकारले रु २० लाख बजेट छुट्याएको छ । सरकारी प्रक्रिया पूरा गरेको केही समयपछि प्याराग्लाइडिङको नियमित उडान हुने अधिकारीले बताउनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL